Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर नेप्सेमा सुचीकृत

मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर नेप्सेमा सुचीकृत

  • काठमाडौँ । मल्टिपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ । हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १०० कित्ता बराबर नयाँ ३५ कित्ता अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो।

    images
    images
    images

    नेप्सेमा फाइनान्सको १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सुचीकृत भएको हो । हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । 

    images

    हकप्रद सेयर निष्काशनबाट संकलन भएको २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij