
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् । सञ्चालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij