Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

भरुवा बन्दुकसहित ६ जना पक्राउ

भरुवा बन्दुकसहित ६ जना पक्राउ

  • काठमाडौं । भरुवा बन्दुकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका-८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही बस्ने बाँके राप्ती सुनारी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij