Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नामिबियाविरुद्धको रोहितले लिए दोस्रो विकेट

नामिबियाविरुद्धको रोहितले लिए दोस्रो विकेट

  • काठमाडौं । नामिबियाविरुद्ध नेपालले टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा दोस्रो विकेट लिएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले दोस्रो विकेट लिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले नामिबियाका जेपी कात्जेलाई ११ रनमा आउट गरेका हुन् । यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए ।टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेको हो । नामिबियाले ८.२ ओभरमा २ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट