Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बुद्धचित्तको रुख काटिएको प्रकरण : थप २ जना पक्राउ

बुद्धचित्तको रुख काटिएको प्रकरण : थप २ जना पक्राउ

  • काठमाडौं । बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    यसअघि काभ्रेको रोशी गाउँपालिका ५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको थियो । त्यस प्रकरणम थप २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij