Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

क्रिकेटर लामिछानेको मुद्दामा बहस सकियो

क्रिकेटर लामिछानेको मुद्दामा बहस सकियो

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij