Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । 

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij