
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति भएको छ । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको हो ।
भोटेकोशी गाउँपालिका-४ फुलपिङकट्टी स्थित इलाका प्रहरी चौकीको भवन ३ ठाउँमा चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमाशंकर यादवले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij