
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । लमजुङ प्रहरीले अवैध तरिकाबाट राखिएका हातहतियार नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको हो ।
हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२ वटा हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij