Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् महिला प्रहरी

कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् महिला प्रहरी

  • काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन् ।

    images
    images
    images

    कार्यालयभित्रै झुन्डिएको अवस्थामा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

    दुई वर्षअघि मात्रै उनी सेवामा लागेकी थिइन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij