Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वागमती खोलामा एक मानिसको शव फेला

वागमती खोलामा एक मानिसको शव फेला

  • काठमाडौं । काठमाडौं तीलगंगास्थित वागमती खोलामा एक मानिसको शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तीलगंगास्थित बागमती खोलामा हालसम्म नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    AGNI GROUP

    घटनाका सम्बनधमा अनुसन्धान भइरहेको प्रहरकिो भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij