Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

४ लाखसहित जुवातास खेलेकोआरोपमा १६ जना पक्राउ

४ लाखसहित जुवातास खेलेकोआरोपमा १६ जना पक्राउ

  •  काठमाडौं । ४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना नुवाकोट पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्र समेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij