Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

सुनको भाउ स्थिर, चाँदी घट्यो

सुनको भाउ स्थिर, चाँदी घट्यो

  • काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।

    images
    images
    images

    आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ ।

    images

    मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij