Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

नेपाल सुन-चाँदी व्यवसायी

सुनको मूल्य कतिले बढ्यो ?

सुनको मूल्य कतिले बढ्यो ?

  • काठमाडौं । एक तोला सुनको मूल्यमा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ।

    images
    images
    images

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

    images

    मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम भएको थियो। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ।

    अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij