
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक स्थगित भएको छ । विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो । तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij