Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

  •  काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ । अर्को बैठक असार २२ गते बस्ने भएको छ ।

    images
    images
    images

    बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले आफ्ना विचार राखेका थिए ।

    images

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकको निरन्तरता यही असार २२ गते पुनः हुने गरी स्थगित भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij