Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।

    images
    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २२ पैसा र बिक्रीदर १६० रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ७५ पैसा र बिक्रीदर १८६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९६ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१  पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९८ पैसा र बिक्रीदर १०० रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ८६ पैसा र बिक्रीदर १०७ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।

    images

    राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा तोकिएको छ । 

    यस्तै, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १९ पैसा र बिक्रीदर ३२ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४७ पैसा र बिक्रीदर २१ रुपियाँ ५७ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५० पैसा र बिक्रीदर ४४९ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ १४ पैसा र बिक्रीदर ३५६ रुपियाँ ७० पैसा रहेको छ ।

    images

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij