Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

  • काठमाडाैं । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७ दशमलव ५१ अंकले बढेर २७९७ दशमलव ६८  विन्दुमा रोकिएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij