Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रतिष्ठानको उपकुलपति नियुक्त तत्काललाई रोक्न अल्पकालीन आदेश

प्रतिष्ठानको उपकुलपति नियुक्त तत्काललाई रोक्न अल्पकालीन आदेश

  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालीन आदेश जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।

    AGNI GROUP

    ८ गतेसम्म नियुक्तिको प्रकृया अघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे आगामी पेशीमा छलफलपछि मात्रै थाहा हुने उनले जानकारी दिए । उच्च अदालतका मुख्य न्यायधीश राजेश्वर तिवारीको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट