
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । बाराबाट ९ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका बस्ने ३० वर्षीय देवराज स्याङ्ताङ रहेका छन् । हेटौंडा बाट पथलैयातर्फ आउँदै...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij