Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । पहिरो खसेसँगै अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो। पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij