Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले चलिरहेको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बसेको हो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग लागेदेखि हालसम्म सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij