Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिँदै

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिँदै

  • काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई छातीमा संक्रमण भएपछि थप उपचारका लागि आज भारत लगिँदैछ ।

    onlinepatrika
    Arghakhachi

    थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लैजान लागिएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो ।

    AGNI GROUP

    उनी गत साता त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए । सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij