Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रोकिएन तस्करी : विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

रोकिएन तस्करी : विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ। विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई प्रहरीले पक्राउ गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका मेहरालाइ त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सोमबार पक्राउ गरेको हो ।मेहराले मलद्वारभित्र लुकाएर ल्याएकोे अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij