Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाघको छाला किनबेचमा संलग्न व्यक्ति पक्राउ

बाघको छाला किनबेचमा संलग्न व्यक्ति पक्राउ

  • काठमाडौं । बाघको छाला किनबेचमा संलग्न रहेको एक व्यक्ति पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका २ जनामध्ये एक जनालाई १६ वर्षपछि पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेका गोरखाको सर्दिबास–३ का सुरेन्द्र गुरूङ, सिम्जुङका वीरबहादुर गुरूङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेका थिए। उनीहरु विरुद्ध निकुञ्जले मुद्दा दायर गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहाबाट १ थान बाघको छाला र ४१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका थिए।

    उनीलाई तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरूङलाई भरतपुर–१ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij