Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता

  • काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाण र  चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो।

    AGNI GROUP

    खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए।

    भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौँबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij