Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटीको बैठक काठमाण्डौँमा भएको छ । शुक्रबार काठमाण्डौँको जमलस्थित एल्लो प्यागोडामा बैठक सुरु भएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आह्वान गरेका बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सॅंगै सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij