Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

  • काठमाडौँ । पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

    onlinepatrika
    Arghakhachi

    खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

    AGNI GROUP

    यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइलनको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ ।

    यसअघिका खेलमा नेपाल काजकिस्तान, श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।

    प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij