Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

२२९ सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

२२९ सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

  • काठमाडौँ । नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी पदका लागि २२९ जनाको दरखास्त आव्हान गरेको हो। 

    AGNI GROUP

    भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ।  आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। 

    Untitled-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij