Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जिप दुर्घटना हुँदा तीनजना घाइते

जिप दुर्घटना हुँदा तीनजना घाइते

  • काठमाडौँ । दार्चुलाको गोकुलेश्वरबाट बैतडीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्लामा से १ ज ९२७ नम्बरको जिप आइतबार बिहान दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त जिपमा नौजना यात्रु सवार थिए । जिप सडकबाट करिब ३ मिटर तल खसेको छ । जिप अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij