Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । उच्च अदालतको आदेशविरुद्धमा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । सर्वोच्च अदालतबाट शुक्रवार आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij