Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फ्रान्सेली फुटबल टोलीको कप्तानमा एम्बाप्पे

फ्रान्सेली फुटबल टोलीको कप्तानमा एम्बाप्पे

  • काठमाडौं । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    योसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् । फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको उल्लेख गरेको छ । एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij