Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चोभार गेटमा आगलागी

चोभार गेटमा आगलागी

  • काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभार गेटमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र आगो निभाउन घटनास्थल पुगेको थियो ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपाल १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा ३१ जनाको टोली खटिएको जनाइएको छ । 

    AGNI GROUP

    प्रहरी वृत्त कीर्तिपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनासहित स्थानीयको सहयोगमा आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij