Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । मोरङ केराबारीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई मंगलबार राति पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाएका छन् । 

    images
    images
    images
     
    बालिकालाई बलात्कार गरेको भन्दै लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेको थियो । सोही जाहेरीअनुसार प्रहरीले उनलाई राति १० बजेतिर घरबाटै पक्राउ गरेको हो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij