Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

छुम्बी लामा क्रिकेट संघको केन्द्रीय सदस्य नियुक्त

छुम्बी लामा क्रिकेट संघको केन्द्रीय सदस्य नियुक्त

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा नेपाल क्रिकेट संघ (क्यान)ले छुम्बी लामालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ।

    onlinepatrika
    Arghakhachi

    क्यानको विधानमा राखेपको सिफारिसमा एक जना केन्द्रीय सदस्य नियुक्त गर्ने प्रावधान छ। सोही प्रावधान अनुरुप लामालाई सदस्यमा नियुक्त गरिएको हो । 

    AGNI GROUP
    पछिल्लो कार्यकालमा पनि लामा केन्द्रीय सदस्य थिए । सन् २०१३ मा कार्यालय प्रमुख ‘अफिस हेड’ को स्थानमा लामा क्यानसँग जोडिएका थिए । उनले सो जिम्मेवारी २ वर्षसम्म सम्हालेका थिए ।
     
    सन् २०१५ मा लामाले चिफ अफरेङि अफिसर सीओओको जिम्मेवारी सम्हालेको थिए । क्यानको बोर्ड विवाद हुँदा लामा आन्तरिक व्यवस्थापनमा कार्यरत थिए । सन् २०२० मा क्यान बोर्डमा केन्द्रीय सदस्य नियुक्त हुन् सफल भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij