Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाण्डौं । निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहानदेखि हवाई उडान प्रभावित भएको छ।
ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ। खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ। विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन्।
खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij