Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

धनगढीमा भोलि सार्वजनिक बिदा

धनगढीमा भोलि सार्वजनिक बिदा

  • काठमाडौं । धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि बुधवार सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij