Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सानेपामा एक विद्युतीय पोलमा आगलागी !

सानेपामा एक विद्युतीय पोलमा आगलागी !

  • काठमाडौं । सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ । बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार आगो अझै निभिसकेको छैन । दमकल बोलाएर आगलागी नियन्‍त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij