Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'रेस्क्यू अप्रेशन' का हिरो दावालाई ललितपुर प्रहरीको सम्मान

'रेस्क्यू अप्रेशन' का हिरो दावालाई ललितपुर प्रहरीको सम्मान

  • ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरबाट दावा तामाङलाई विशेष सम्मान गरिएको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाका तामाङले वि.सं.२०७२ साल देखि नेपाल प्रहरीको सहकार्यमा निरन्तर उद्धार कार्यमा जुट्दै आइरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    फुल्चोकी जंगलमा वनभोज, पदयात्रा तथा घुमफिर, भ्रमण गर्ने पर्यटक एवं नागरिकहरु जंगलमा हराउने, बेपत्ता हुने, बाटो बिराउने एवं विपदमा परिरहेको अवस्थामा उद्धार कार्यमा खटी करिब ६२ जना भन्दा बढी आम नागरिकहरुको सफल उद्धार कार्य गरिसकेका छन् ।

    AGNI GROUP

    एक जिम्मेवार नागरिकको हैसियतले महत्वपूर्ण योगदानको सम्मान स्वरुप सम्मानित गरिएको परिसर प्रमुख एसएसपी शेखर खनालले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij