Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर २७०६ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार ३२८ कम्पनीका ७४ हजार ०४५ पटकको कारोबारमा २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

    AGNI GROUP

    ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij