Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भीमसेनगोलामा शव फेला

भीमसेनगोलामा शव फेला

  • काठमाडौं । काठमाडौं भीमसेनगोलामा एक पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका ३१ भीमसेनागोलास्थित भत्केको पुलमुनी अन्दाजी ४९ वर्षका पुरुषको शव फेला परेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij