Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

न्याय परिषदद्वारा उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषदद्वारा उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस

  • काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । 

    AGNI GROUP

    यस्तै, न्याय परिषद्ले भट्टराईलाई उच्च अदालत  विराटनगर, कुँवरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरका लागि सिफारिस गरिएको पनि जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij