Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

सार्वजनिक सेयर निस्कासन

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला

  • काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुला गरेको छ । शुक्रबार बाट वैदेशिक राजेगारमा रहेका नेपालीले कम्पनीको आईपीओमा आवेदन दिन पाएका हुन् ।

    images
    images
    images

    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जारी पुँजी ५ करोड ७७ लाख ५० हजारको ४० प्रतिशतले हुन आउने २ लाख ३१ हजार बराबरको सार्वजनिक सेयर निस्कासन (आईपीओ) जारी गर्न लागेको हो ।

    images

    त्यसमध्ये १० प्रतिशत अर्थात् २३ हजार १०० कित्तामा वैदेशिक रोजगारीमा जानेले आवदेन दिन पाउँछन् । आवेदनकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    असार २७ गते शुक्रबार देखि खुल्ला भएको आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij