Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

घट्यो नेप्से परिसूचक

घट्यो नेप्से परिसूचक

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ३१.५० (१.०६ प्रतिशत)ले घटेर २९२२.६३ बिन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ को मात्र सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ ।

    images

    आज ट्रेड टावर लिमिटेड र नेपाल फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij