Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ

  • काठमाडौं । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थिति र उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष शपथ ग्रहण भएको हो ।

    AGNI GROUP

    शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । न्याय परिषदले गत साउन २२ गते २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

    सिफारिसअनुसार बुधबार सबै न्यायाधीशहरूले शपथ लिएका हुन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij