
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । बुधबार केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दे नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको वि.नं. ०८१-८२/६१ (खुला), सैनिक हवाई, अन्य हवाई, ग्राउण्ड ह्याण्डिलिंग उपसमूह प्रा.अम. ग्राउण्ड ह्याण्डिलिंग पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij