
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई घर फर्कन पुनः आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको र अब हुने क्षति सबैको हुने भन्दै सबैलाई घर फर्कन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘देश तपाइँहरुकै हातमा हो । तपाईं हरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij