Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

  • काठमाडौं । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार अहिले उनको उपचार भइरहेको छ र स्वास्थ्यमा सुधार भइरहेको छ । मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो । 

    AGNI GROUP

    त्यसवेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

    चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको भट्टराईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij