Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

  • काठमाडौं । निषेधाज्ञा र कर्फ्यू हटेसँगै काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । काठमाडौं उपत्यकामा आइतबारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालनमा आएका छन् । 

    onlinepatrika
    Arghakhachi

    शनिबार केही सवारी साधन मात्र सञ्चालनमा आए पनि चक्रपथ क्षेत्रमा सीमित थिए । तर आइतबारदेखि चक्रपथसँगै भित्रि सडक र उपत्यका बाहिरका मार्गहरूमा समेत सार्वजनिक यातायात चल्न थालेपछि यात्रुहरूलाई सहजता भएको छ ।

    AGNI GROUP

    यात्रामा समस्या भोगिरहेका सर्वसाधारणले यातायात सञ्चालनमा आएपछि राहतको अनुभव गरेका छन् । सार्वजनिक यातायातसँगै होटल, किराना पसल तथा सरकारी कार्यालयहरू पनि सञ्चालनमा आउँदै गएका छन् । 

    यसले उपत्यकासहित देशभर सामान्य जीवन पुनः गतिशील बन्दै गएको संकेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij