Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नायर नियुक्त

कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नायर नियुक्त

  • काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) को मुख्य प्रशिक्षकमा अभिषेक नायर नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कोलकोताले नायरलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको जानकारी दिएको हो । 

    AGNI GROUP

    चन्द्रकान्त पण्डितले तीन सिजनको कार्यकाल पछि आफ्नो पदबाट राजीनामा दिएपछि नायर प्रशिक्षक बनेका हुन् ।

    अभिषेक नायर २०१८ देखि नै कोलकोता टिमसँग जोडिएका छन् र टोलीको थिंक ट्याङ्कको एक महत्त्वपूर्ण हिस्सा मानिन्छन् । टिम छनोट र खेलाडीको व्यवस्थापनसम्मका धेरै निर्णयहरूमा कोलकोतामा उनको प्रभावलाई महत्त्वपूर्ण मानिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij